Friday, November 27, 2020

कञ्चनपुर काँग्रेसद्धारा शुभकामना आदान-प्रदान

- Advertisement -

कञ्चनपुर, असोज २६ ।

नेपाली काँग्रेसले हरेक बर्ष कोजागत पुर्णिमाका दिन विजयादशमी, शुभ दिपावली तथा छठको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम राख्दै आएको छ । यस बर्ष पनि नेपाली काँग्रेसले कञ्चनपुर सहित देशभरी शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति कञ्चनपुरले समेत पार्टी कार्यालय भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा जिल्लास्तरिय कार्यक्रम राखेको हो ।

नेपाली काँग्रेस कञ्चनपुरका पार्टी सभापति हरि प्रशाद बोहराले काँग्रेसले परम्परागत रुपमा मनाउदै आएको आपसी भाईचारा, सद्भावको चियापान एव शुभकामनन आदान प्रदान गरेको बताए ।

सभापति बोहारले नेपालीका मुख्य तीन चार्डपर्वका अवसरमा गरिएको शुभकामना आदान प्रदानले समाजिक सद्भाव जागृत गराएको बताए । सभापति बोहराले तीनै मुख्य पर्वपछि भ्रष्टाचार रहित विकास र सम्बृद्धिको कामना गर्दै अतिथिलाई स्वागत गरेका थिए ।

काँग्रेस निकट नेपाल विद्यार्थी संघका निर्वतमान केन्द्रीय सदस्य गणेश भट्टले काँग्रेस चियापानले नयाँ उर्जा थपेको बताए । पार्टीको अनुशासन एव पार्टी विधि प्रकृयामा हौसला प्रदान गरिएकाले नेवि संघ उत्साहित भएको बताए ।

नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता जनक धामीले शुभकामना आदान प्रदानसंगै पार्टीपंङक्तिलाई थप उर्जावानका साथै सद्भाव बृद्धि गरिएको बताए । आपसी समझदारीले लोकतान्त्रको रक्षा हुने बताए ।

नेपाली काँग्रेस कञ्चनपुरकी नेतृ निलम लेखकले कार्यक्रमबाट महिला उत्साहित भएको बताउदै लामो समयपछि विभिन्न बस्ती तथा पाटीपङक्तिमा काम गर्ने महिला नेतृविच भेटघाटले थप सद्भावका साथै अपटु डेट गराएको बताए । उनले परम्परागत रुपमा मनाउदै आएको पर्वले एक खाले संस्कार सिकाउने दावि गरे ।

नेपाल प्रेस यूनियन कञ्चनपुरका सभापति अमर बहादुर चन्दले कार्यक्रम मार्फत लोकतन्त्र बलियो हुने बताए । यूनियनका सभापति चन्दले बर्ष्दिनमा जम्काभेट गराउने पर्वको रुपमा रहेको चित्रण गरे ।

कार्यक्रममा सरकारी तथा गैर सरकारी निकायका पदाधिकारी, विभिन्न राजनीतिक दल, नागरिक समाज, बुद्धिजिवी, शिक्षक, मजदुर नेपाली काँग्रेसका पुराना नेता, कार्यकर्ता, जिल्ला नेता एव कार्यकर्ताको उल्लेख सहभागिता रहेको थियो ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा ब्यस्त 

लाल बहादुर एस के / पुनर्वास                          खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर...

एक जना मृत अवस्थामा फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द पुर्व–पश्चिम महेन्द्रराजमार्गको सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला...

देशले राजा र हिन्दुराष्ट्र मागेकै हो त ? पूरा विवरण पढेर...

जनाताबाट छानिएका प्रतिनिधीहरुबाट जनताकै हितका लागी भनिएको राज्य ब्यबस्थाले पनि जनताको आसातित कार्यहरु गर्न नसकिरहेको बर्तमानमा फेरी पनि बिकल्प सोच्न बाध्य पारिएका छन जनताहरुलाई।यसै...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

बैतडीको झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलियो

 बैतडीको नेपाल भारत सीमानाका झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलिएको छ । कोरोना महामारीका कारण लामो समयमसम्म नाका बन्द हुदाँ बैतडीका भारतीय पेन्सनरहरुले...

खाना हातले खानु राम्रो कि चम्चाले ?

हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् ।पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो ।तर बिस्तारै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया