सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बम विस्फोटमा संलग्न रहेको भन्दैँ नेपाली कांग्रेसका सांसद अफताब आलम पक्राउ


२६ असोज

Sana Kishan

रौटहट क्षेत्र नं २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ परेका छन् । २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको हो।

आइतबार बिहान पौन ११ बजे पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ । प्रहरीले भने आधिकारिक जानकारी दिएको छैन । प्रहरीले केही वेरपछि सार्वजनिक गर्ने जानकारी दिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.