सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल र चीनबीच १७ सम्झौतामा हस्ताक्षर

काठमाडौँ २६ असोज ।

Sana Kishan

चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच १७ समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

होटल सोल्टीमा आइतबार मध्यान्ह प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल र सी को नेतृत्वमा चिनियाँ प्रतिपिनधि मण्डलबीच उच्चस्तरीय वार्ता वार्तापछि १७ दस्तावेजमा हस्ताक्षर भएको थियो ।
सी र ओलीको उपस्थितिमा समझदारी पत्र आदान प्रदान भएपछि सी स्वदेश फर्कने तयारीमा छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.