सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मोटीभेसनल सेमिनारका लागि कलाकार सन्दीप क्षेत्री र क्याप्टेन विजय लामा महेन्द्रनगर आउँदै

371
Sana Kishan

महेन्द्रनगर २५ भदौ ।

नेपाली सिनेमा जगतमा कमेडी किङ्का रुपमा चिनिएका हास्य कलाकार सन्दीप क्षेत्री र सिनियर क्याप्टेन विजय लामाले महेन्द्रनगरमा प्रस्तुति दिने भएको छन् ।

Arus

बिहिबार महेन्द्रनगरको भानु पार्टी प्यालेसमा हुने सो मा कलाकार क्षेत्री र सिनियर क्याप्टेन लामाले प्रस्तुति दिन लागेका हुन् ।

महेन्द्रनगरस्थीत लियो क्लब अफ शुक्लाफाटा स्माईल र महाकाली क्लासिकको आयोजनामा उक्त कार्याक्रम हुन लागेको हो ।

Karnali Traders

‘ईग्नाईट नेपाल २०१९’ मोटिभेसनल सेमिनार काठमाडौँको रक क्यासल स्टुडियोले देशव्यापी रुपमा गरिरहेको कार्यक्रममा महेन्द्रनगरमा लियो क्लबले आयोजना गर्न लागेका हुन् ।

साथै कार्यक्रममा महेन्द्रगर स्थीत सिटी लिङ्क कम्प्युटर सेन्टरको प्राविधिक सहयोग रहेको छ ।

सन्दीप नेपाली सिनेमा जगतमा हास्य कलाकार हुन् भने लामा नेपालका सिनियर क्याप्टेनका साथै कलाकार पनि हुन् ।

कार्यक्रममा सहभागीताका लागि आयोजकले एक सय रुपयाँ टिकेटको व्यवस्था गरेका आयोजकले जनाएको छ ।

साथै कार्यक्रममा सहभागीताका लागि आयोजकले सबैलाई आग्रह समेत गरेको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.