सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

घरबाटै हराएका दुई बालिका खोजिदिन परिवारको आग्रह

218
Sana Kishan

सल्यानका दुई बालिका एक हप्तादेखि बेपत्ता भएका छन् । बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाकी १३ वर्षीया खिमा ओली र प्रतिमा बटाला बेपत्ता भएका हुन् ।

गत १९ भदौमा बेलुका घरबाट निस्किएको र त्यपछि घर नफर्किएको खिमाका बुबा अम्बर ओलीले बताए । बालिकाहरु घर बाट बेलुका ७ बजे तिर निस्किएको अभिभावकले बताएका छन् ।

Arus
Karnali Traders

दुबै बालिका स्थानीय भगवती आधारभुत विद्यालयमा कक्षा ७ र ६ मा अध्ययनरत थिए ।

बालिकाहरुको खोजतलास गरिदिन अभिभावकले बन्गाड प्रहरी चौकी बालुवासँग्रहीमा भदौ २२ गते हुलियासहित निवेदन पेश गरेका छन् । हराएका बालिकाहरुको खोजी कार्य भइरहेको बालुवासग्रही प्रहरी इन्चार्ज दिपक शाही ठकुरीले जानकारी दिए ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.