सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पाइप लाइनबाट पेट्रोलियम पदार्थ भित्रिन थालेपछि प्रतिलिटर २ रुपैयाँ घट्यो मुल्य

502
Sana Kishan

भदौ २४, काठमाडौं । नेपाल आयल निगमले मंगलवार दिउँसो १२ बजे देखि लागु हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर रू.२ का दरले मूल्य घटाउने निर्णय गरेको छ ।

Karnali Traders

बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको उद्घाटनका अवसरमा बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा आयोजित कार्यक्रममा निगमका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेलले पेट्रोल,डिजेल तथा मट्टितेलमा प्रतिलिटर रू.२ का दरले मूल्य घटाउने निर्णय भएको जानकारी दिएको हाम्रा प्रतिनिधि युवराज वस्नेतले जानकारी दिएका छन् ।

Arus

भारतको मोतिहारीबाट अमलेखगन्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले अपराह्न १२ः१५ मा संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गर्ने कार्यक्रम छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.