सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गाँउमै बैक खुलेपछि स्थानीय उत्साहीत, सेवाग्राहीको बैंकमा भिड

नरेश तिवारी
बैतडी २३ भदौ ।
बैतडीको पञ्चेश्वर गाँउपालिकाको बजार कुलाउमा नबिल बैङ्क शाखाको स्थापना स्थानीय हर्षीत भएका छन् ।

बैकको शाखा विस्तारपछि गाउँका बैकीङ् कारोबार गर्ने सेवाको भिड लागेको छ । बैंकमा खाता खोल्ने तथा आर्थिक कारोबार गर्नेको भिड लागेको छ ।

Sana Kishan

त्यस्तै बैतडीको तल्लोस्वराड क्षेत्रमा बैंक स्थापना नहुदाँ त्यस क्षेत्रका स्थानीय आर्थीक कारोबारका लागि एक दिनको पैदल यात्रा गरेर सदरमुकाम बैतडी जान बाध्य छन् ।

World Link Ads
Mahakali Polytechnic

पन्चेश्वर गाँपालिकाले नबिल बैंक स्थापना गर्नका लागी पहल गरेको हो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.