सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्तका जनप्रतिनिधीलाई नगरपालिकाको बिल्ला

370
Sana Kishan

महेन्द्रनगर २३ भदौ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाका जनप्रतिनिधीलाई नगरपालिकाको लागोसहितको बिल्ला(पिन) वितरण गरिएको छ ।

स्थानीय तह सञ्चालन ऐन अनुसार भीमदत्त नगरपालिकाले आफ्नै लोगो निर्माण गरि जनप्रतिनिधिलाई लोगोको वितरण गरिएको हो ।

Arus
Karnali Traders

सोमबार एक कार्यक्रमका बिच भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले उप प्रमुख शुशिला सिह(चन्द)लाई र प्रमुख विष्ट र उप प्रमुख चन्दले संयुक्त रुपमा वडाध्यक्ष, कार्यपालिका सदस्य, महिला सदस्य, दलित महिला र सदस्यहरुलाई वितरण गरेका थिए ।

भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरको छुट्टै पहिचानका लागि गोलो निर्माण गरेर वितरण गरेको बताउदै लोगो लगाउन समेत आग्रह गरे ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.