सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अछाममा गोठालो गएको दुई बालकको खोलामा डुबेर ज्यान गयो

298
Sana Kishan

महेन्द्रनगर २१ भदौ ।

मंगलसेन नगरपालिका–७ को भैसले खोलामा डुबेर शनिबार २ बालकको ज्यान गएको छ ।

Arus
Karnali Traders

ज्यान गुमाउनेमा ११ वर्षीय ललित वादी र १२ वर्षीय बालक युकेश दमाई रहेका अछाम जिल्ला प्रहरीले जाकारी दिएको छ ।

शनिबार बिहान गाउँका अन्य केटाकेटीसँगै बाख्रा चराउने गएका बेला उनीहरुको खोलामा डुबेको ज्यान गएको अछाम प्रहरी डीएसपी जनकबहादुर शाहीले बताए ।

उनका अनुसार खोलामा डुबेर ज्यान गएको दुवै बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.