सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा सधैँ चितुवा आतङक, स्थानीय त्रसित

911
Sana Kishan

नरेश तिवारी
बैतडी २१ भदौ ।
बैतडीको तल्लो स्वराडमा चितुवाले एक बच्चालाई शुक्रवार बेलुका आक्रमण ग¥यो ।

शिवनाथ गाउँपालिका २ टाडीखर्कका रामसिंह मडैका ७ बर्षीय छोरा सुदीप मडैलाई घरमै खेलिरहेको अवस्थामा आक्रमणपछि मृत्यु भयो ।

Arus

शुक्रबारको घटना एक प्रतिनिधिमुलक घटना हो । चितुवाको आक्रमणबाट हरेक वर्ष बैतडीबासिले ज्यान गुमाउने गरेका छन् । भने सँधै त्रासमा बस्नु पर्ने बाध्यता छ ।

Karnali Traders

बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाले आतङ्क फैलाउँदा तल्लोस्वराडका स्थानीय त्रसित भएका छन ।

जिल्लाको शिवनाथ गाँउपालिका,मेलौली नगरपालिका र पन्चेश्वर गाउँपालिकाका विभिन्न वडामा चितुवाको आतङ्क बढ्दैँ गएको छ ।

करिब आठ वर्ष यता बैतडीको तल्लो स्वराड क्षेत्रमा चितुवाको आक्रमण बाट चौबिस जना स्थानीय मानिसहरुको ज्यान गईसकेको जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्याङ्कमा उल्लेख छ ।

नरभङक्षी चितुवाले स्थानीयहरुलाई आक्रमण गर्न थालेपछी जिल्ला प्रहरी कार्यालय बैतडीले तल्लो स्वराडमा प्रहरी टोली खटाएपनी चितुवा नियन्त्रण आउन सकेको छैन् ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.