सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वडा कार्यालयका बनाउन स्थानीयले गरे १३ कट्टा जग्गा दान

महेन्द्रनगर १९ भदौ ।
कञ्चनपुरको बेदकोट नगरपालिका–२ जडेपानीका दुई स्थानीयले वडा कार्यालयको भवन निर्माणका लागि जग्गा दान गरेको छन् ।

स्थानीय वीर भट्ट र गणेश बहादुर स्वाँरले वडा कार्यालय निर्माणको लागि जमिन नगरपालिकालाई जग्गा दान गरेका हुन् ।

Sana Kishan

जडेपानीका स्थानीय भट्टले ६ कट्टा ७ धुर र स्वाँरले ६ कट्टा १२ धुर जमिन दिएको वडाध्यक्ष नरेश बहादुर सिहले बताए । उनका अनुसार उनिहरुको जमिनसँगै जाडिएको जग्गा वडा कार्यालयका लागि पहल गर्दा स्थानीयले मञ्जुर भएर जग्गा दान गरेको हुन् । दान गरिएको जग्गा वडा कार्यालयले आफ्नो नाममा लिईसकेको छ ।

World Link Ads
Mahakali Polytechnic

वडा कार्यालय बनाउन जग्गा खोजी रहेको वडा कार्यालयलाई स्थानीयले १३ कट्टा जमिन दान गरेको हुन् । वडाले आफ्नै भवन नहुदाँ भाडाको घरमा कार्यालय सञ्चालन गदैँ आएको छ ।

Dirghayu Ads

साथै चालु आर्थिक वर्षमा वडा कार्यालयले भवन निर्माणका लागि ठेक्का सम्झौता गरिसकेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.