सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटका नगर प्रमुख चन्दद्धारा जन्मदिनको अवसरमा वृक्षारोपण

265
Sana Kishan

महेन्द्रनगर १८ भदौ ।
कञ्चनपुरको बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दले आफ्नो जन्मदिनका अवसरमा बृक्षारोपण गरेका छन् ।

बुधबार जन्मदिनको अवसर पारेर मेयर चन्दले लिङ्गा र बेदकोट पार्कका विभिन्न प्रजातिका बिरुवा रोपेर जन्मदिन मनाएका हुन् ।

Arus
Karnali Traders

मेयर चन्दले ४१ औँ जन्मदिवसको अवसर पारेर बिहानै सहकर्मी सहित पर्यटकिय गन्तव्य लिङ्गा र पार्कमा बृक्षारोपण गरेका थिए ।

रुद्राक्ष, बेल, सनी लगायतका विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए । मेयर चन्दले फरकशैलीमा जन्मदिन मनाएको बेदकोट नगरपालिकाले जनाएको छ ।
जन्मदिनमा फजुल खर्च भन्दा मेयर चन्दले वातावरण संरक्षणका लागि प्रयास थालेको स्थानीयको बुझाई छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.