सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गृह मन्त्रालयद्धारा २ हजार सुब्बा र खरिदारको माग (विज्ञापनसहित)

खबर संवाददाता ।
कञ्चनपुर भदौ १८ ।
नेपाल सरकार गृह मन्त्रालयद्धारा २ हजार सुब्बा र खरिदारको माग गरिएको छ ।

गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक माग गरिएको हो ।

उक्त आयोजनाका अन्तर्गत ७५३ वटै स्थानीय तहमा १९ सय ८९ पदका लागि दरखास्त आव्हान गरेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

। जसमध्ये एमआईएस अपरेटर ९९४ जनाको माग गरिएको छ भने फिल्ड सहायकका लागि ९९५ जनाका माग गरिएको छ ।

Dirghayu Ads

यस्तो विज्ञापन

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.