सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ब्रिक्सटन कलेज बिबिए साँतौ ब्याचको बिदाई

महेन्द्रगर १५ भदौ ।

599
Sana Kishan

महेन्द्रनगर ब्रिक्सटन कलेजको बिबिए साँतौ ब्याचको बिदाई गरिएको छ । आईतबार महेन्दनगरमा एक कार्याक्रमका बिच साँतौ ब्याजको बिदाई गरिएको हो ।

कलेज की प्रिन्सीपल निसा भट्ट साँतौ ब्याचको बिदाई गरिएको बताईन् । बिदाई कार्यक्रमका विभिन्न साँस्कृती झलक समेत प्रस्तुत गरिएको थियो ।

Karnali Traders


कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका पुर्व डीन प्रोफेसर भारती जोशी रहेका थियो । कार्यक्रममा बाेल्दैँ प्रिन्सीपल भट्टले बिदाईरत विद्यार्थीलाई उज्ज्वल भविष्यकाे शुभकामना दिईन् ।

त्यसै कार्यक्रमका प्रमुख अतिथि जाेशीले पनि अाफुले सिकेकाे ज्ञान सीप व्यवहार उतार्न सुझाए ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.