सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लायन्स क्लब रानि तालद्धारा तीजको कार्यक्रमसँगै उत्कृष्ट विद्यार्थीलाई सम्मान

334
Sana Kishan

मदन गिरी
महेन्द्रनगर १४ भदौ ।
लायन्स क्लब रानि ताल महेन्द्रनगरले तीजको कार्यक्रम शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार आयोजित उक्त शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा एसईई तथा प्लस टू मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ ।

Arus

लायन्स क्लब रानि तालकी अध्यक्ष निसा भट्टले तीजको शुभकामना आदानप्रदान कार्यक्रमसँगै कञचनपुरबाट एसईई तथा प्लस टू मा उत्कृष्ट नतिजा ल्याउने छ जना विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ ।

Karnali Traders

उनका अनुसार सम्मानित हुनेमा टेकेश्वरी रावल, योजना बोकटी, कविता ओझा, रविना भट्ट, रेखा भट्ट र बविता बमलाई रानि तालले सम्मान गरेको हो । विद्यार्थीलाई पढाईमा प्रत्साहन गर्न नगद सहित सम्मान गरेको उनको भनाई छ ।

त्यस्तै भीमदत्त नगरपालिकाकी उप्र प्रमुख शुसिला सिंह चन्दको प्रमुख आथित्यतामा भएको कार्यक्रममा लायन्स जिल्ला परिषद् ३२५ बी २ का सिनियर लायन माधव भट्ट, डा. भोजराज पन्त, दयाकृष्ण जोशी, गणेश बोहरा, अशोक विक्रम जैरु लगायत अन्य जिल्ला स्थीत विभिन्न क्लबका लायन्स तथा लियोको सहभागीता रहेको थियो ।

कार्यक्रमका अतिथिले तीजको शुभकामना दिए ।




kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.