सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अछाममा जीप दुर्घटनाः दुईको मृत्यु, पाँच घाइते

१३ भदौ
अछामको मेल्लेख गाउँपालिकाको वडा नम्वर ७ नन्देगडामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
शुक्रबार अछामको साँफेबगरवाट मेल्लेख गाउँपालिकाको कुस्कोट जाँदै गरेको से १ ज ९८६ नम्बरको जीप नन्देगडा बजार नजिकै दुर्घटनामा परेको हो

Sana Kishan

मृत्यु हुनेमा मेल्लेख गाउँपालिका वडा नम्वर ७ नन्देगडाका कौशी साउद र सोही ठाउँका किथ्थी साउद रहेको मेल्लेखगाउ पालिका वडा नम्वर ७ का वडा अध्यक्ष नरवहादुर साउदले बताए ।

शुक्रबार साँझ सँवा ५ बजेतिर भएको दुर्घटनामा ५ जना घाइते छन् । घटनाको विस्तृत जानकारी आउन भने अझै बाँकी छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.