सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अटवारीको शुभकामना आदानप्रदान

666
Sana Kishan

कृष्ण चौधरी
बेलौरी १३ भदौ ।
थारु कल्याणकारी सभा बेलौरी नगर कमीटीको आयोजनामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिकामा थारु जातीको दोस्रो महान पर्व अष्टिम्की र अटवारीको अवसरमा बेलौरी थारु छात्रावासमा “थारु एकता हमार शान, शिक्षा, भाषा, सष्कृती, पौरहेति लैजिना हमार अभियान” भन्ने मुल नाराका साथ अष्टिम्की ओ अटवारीक शुभकामना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम थारु बेलौरी नगर कमिटी सभापती खडक चौधरीको सभापतित्व नेपाल खानेपानी संस्थान केन्द्रिय अध्यक्ष तथा थारु कल्याणकारी केन्द्रिय सदस्य जिवलाल चौधरी को प्रमुख आतिथ्यता रहेको थियो ।

Arus
Karnali Traders

त्यस्तै कार्यक्रममा थारु कल्याणकारी सभा कंचनपुर जिल्ला सभापति मेवाराम चौधरी, बेलौरी उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी नारायण चौधरी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममका अतिथिले थारु समुदायलाई कल्याणकारी समुदायमा शुभकामना व्यक्त गरे ।


कार्यक्रममा बेलौरी नगरपालिका–३ का वडा अध्यक्ष नेत्र गिरीले अटवारी पर्व मात्र मान्ने व्यक्ति नभएर यसले सम्पुर्ण समुदायलाई एउटा सामाजिक भाईचाराको सम्बन्ध स्थापना गरेको बताए ।

उक्त कार्यक्रममका अतिथिले थारु समुदायलाई कल्याणकारी समुदायमा शुभकामना व्यक्त गरे ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.