सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लालझाडी गाउपालिकाको डेलिगेसन टोली द्वारा खानेपानी मन्त्रीलाई ज्ञापनपत्र !

लाल बहादुर एस.के

467
Sana Kishan

कञ्चनपुर जिल्लाको लालझडी गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकको नेतृत्वमा गएको डेलिगेसन टोलिले गाउँपालिका को विकासका लागि स्वास्थ खानेपानी, बाटोघाटो, शिक्षा तथा विभिन्न विकासिय एजेन्डाको मागसहित खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर समक्ष ज्ञापनपत्र पेस गरेका छन ।

डेलीकेशन टोलीसङ्ग भेट्दा मन्त्री मगरले लालझडीको समग्र विकासमा आफु कटिबद्ध रहेको कुरा वताउनु भएको छ ।

Karnali Traders

त्यसैगरी यस क्षेत्रका नेकपा का जुहारु युवा नेता दिपक तिमिल्सिनाले लालझाडिलाई कंचनपुरकै केन्द्रकै रुपमा बिकास गर्ने उदेश्यका साथ डेलिगेसन टोलि मन्त्रालय सम्म पुगेको बताउनु भएको छ । यसले लालझाडी गाउँपालिकाको समग्र बिकासमा ठूलो योगदान पुर्याउने बिश्वास पनि व्यक्त गर्नुभएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.