सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चौतारी संस्था द्वारा महिला डेउडा प्रतियोगिता आयोजना !

कंचनपुर , बेदकोट

578
Sana Kishan

कंचनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ९ चौतारी टोलमा चौतारी बिकास संस्था द्वारा गौरा पर्बको अवसरमा महिला डेउडा प्रतियोगिता आयोजना गरेको छ ! उक्त कार्यक्रममा जम्मा ५ जना डेउडीया रहेका छन !

साथै यस कार्यक्रमले पुर्खा देखि चलिआएको रितिरिवाज,धर्म ,संस्कृतिकाे मौलिकताको जर्गेना गर्ने उदेश्यले चौतरी संस्थाले आयोजना गरेको संस्थाका अध्यक्ष पदम कुवरले बताउनु भयो ! बिगतका बर्षझै अझै यो कार्यलाई निरंतरता दिने पनि जानकारी गराउनु भएको छ !

Arus


Karnali Traders

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.