सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको स्वराड क्षेत्र बिधुतीकरण गर्न नेपाल बिधुत प्राधिकरणका उप-महानिर्देशक न्याउपाने संग छलफल !

नरेश तिवारी बैतडी भाद्र ५

1,365
Sana Kishan

बैतडी जिल्लाका संघिय सांसद एवम पुर्व अर्थ राज्य मन्त्री दामोदर भण्डारी लगायतका जनप्रतीनीधीहरुले नेपाल बिधुत प्राधीकरणका उपमहानिर्देसक हरि राज न्याउपाने संग भेटबार्ता गर्नुभएको छ। भेटवार्तामा बैतडी जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद दामोदर भण्डारी, पुर्व संसद एवम् नेकपाका केन्द्रिय सदस्य पुरन सिह दयाल,पन्चेश्वर गाउँपालिका अध्यक्ष गोरख ब.चन्द लगायतको टोलीले बैतडीको मैलौली नगरपालिका, शिवनाथ गाउँपालिका,पन्चेश्वर गाँउपालिका लगायत जिल्लाका ग्रामीण भेगहरुमा बिधुतीकरणको लागि आहवान गरेको पन्चेश्वर गाँउपालिका अध्यक्ष गोरख ब चन्दले जानकारी दिनुभएको छ।

Karnali Traders

Arus

उक्त छलफल तथा भेटबार्ता कार्यक्रममा उपमहानिर्देशक न्याउपानेले बैतडी जिल्लालाई दुई बर्ष भित्रै बिधुतीकरण गर्नको लागि दुई महिना भित्रै टेण्डर आह्वान गर्न महानिर्देशक न्याउपानेले आग्रह गर्नुभएको पन्चेश्वर गाउँपालिका अध्यक्ष गोरख ब चन्दले जानकारी दिनुभएको छ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.