सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यातायात कार्यालय कञ्चनपुरको सर्भर बिग्रियो, कामकाज ठप्प

511
Sana Kishan

महेन्द्रनगर २ भदौं ।
कञ्चनपुरको महाकाली यातायात व्यवस्था कार्यालयको सर्भरमा एक सातादेखि समस्या हुँदा कार्यालयको काम प्रभावित भएको छ ।
इन्टरनेट सेवा अवरुद्ध भएर सर्भर नचल्दा चालक अनुमति पत्रका लागि यातायात कार्यालय आएका सेवाग्राही मर्कामा परेका हुन् ।

Karnali Traders

चालक अनुमति पत्रको फारमका लागि एक सातादेखि यातायात कार्यालय धाउँदा पनि काम नभएको सेवाग्राहीको गुनासो छ ।
यातायात कार्यालयमा चालक अनुमति पत्रका लागि दैनिक चारदेखि पाँच सय जना सेवाग्राही आउने गर्दछन् ।

Arus

उता, काठमाडौंबाट इन्टरनेट नचलेकाले काम गर्न असजिलो भएको महाकाली यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी कविन्द्र जोशीले जानकारी दिए ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.