सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पाटन–पन्चेश्वर सडक अवरुद्ध, आवतजावतमा समस्या

462
Sana Kishan

नरेश तिवारी
३१ साउन बैतडी ।
बैतडीको पाटन पन्चेश्वर सडक खण्ड वर्षाका कारण अवरुद्ध बनेको छ । निमयमीत भएको वर्षाका कारण सडक हिलाम्य भएपछि सडक अवरुद्ध भएको हो ।
लगातारको बर्षातको कारण पाटन देखी पन्चेश्वर सम्मको सडक अबरुद्द भएको हो ।

Karnali Traders

पाटन पन्चेश्वर सडक खण्डमा पर्ने सलिना, लामालेक,मेलौली हुदैँ सिवनाथ गाउपालिकाको सुल्लेखान सम्म सडक अबरुद्द भएको स्थानीयले बताएको छन् ।
सडक हिलाम्य हुदाँ याुत्रले निकै सास्ती खेल्नु परेको छ । सडक अवरुद्ध भएको पछि आवतजावतमा समस्या भएको त्यहाँ एक स्थानीय बताए ।

Arus

उनका अनुसार पाटन पन्चेश्वर सडक अवरुद्ध भएपछी सदरमुकाम बैतडी र तराई झर्ने यात्रुहरु समस्यामा परेका छन । साथंै वर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुने उक्त सडकलाई तत्काल कालोपत्रे गरिनु पर्ने स्थानीयको माग छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.