सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सीमा क्षेत्रमा संयुक्त अनुगमन

लालबहादुर एस के
महेन्द्रनगर २६ साउन ।
कञ्चनपुरको बेलौरी नगरपालिकासँग जोडिएको भारतीय सिमा क्षेत्रमा संयुक्त अनुगमन गरिएको छ । नपाल प्रहरी र भारतीय सिमा सुरक्षा बल एसएसबीले संयुक्त रुपमा सिमा क्षेत्रमा अनुगमन गरेका हुन् ।

बेलौरी ईलाका प्रमुख रण बहादुर चन्दको नेतृत्वमा खजुरिया नाका छोटी भन्सारमा गस्ती गरिएको हो ।

Sana Kishan

ईलाका प्रमुख चन्दले दुई देशका सुरक्षा निकाय बिचको मैत्रिपुर्ण सम्बन्ध र सिमा क्षेत्रका गतिविधिका बारेमा जानकारी लिन अनुगमन गरिएको बताए ।

World Link Ads
Mahakali Polytechnic

साथै सिमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रणका संयुक्त रुपमा पहल गर्न अनुगमन गरिएको उनको भनाई छ । सुरक्षा निकायको संयुक्त टोली बेलौरी नगरपालिका २,३,४ र ६ नम्बर वडाको सिमा क्षेत्रमा अनुगमन गरिएको हो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.