सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पञ्चेश्वरमा बैकं पुगे स्थानीय हर्र्षीत, सदरमुकाम जानु पर्ने बाध्यता हट्यो

410
Sana Kishan

नरेश तिवारी
बैतडी २२ साउन । बैतडीको पञ्चेश्वर गाउँपालिकामा बैकंको शाखा विस्तार गरिउपछि त्यहाँका स्थानीय हर्षीत भएका छन । पञ्चेश्वर गाँउपालिकामा नबिल बैकंको शाखा विस्तार गरेको छ । गाँउमै बैकंले सेवा दिन थालेपनि स्थानीय हर्षीत भएका हुन् ।

Karnali Traders

गाँउमै बैंक खुलेपछि बैकिङ् कारोबारका लागि सदरमुकाम जानु पर्ने बाध्यता रहेको छ ।
यसअघि स्थानीय बैकिङ् कारोबारका लागि ५५ किलोमिटर टाढा रहेको बैतडी सदरमुकाम जानु पर्ने बाध्यता रहेको थियो ।

Arus

पन्चेश्वर गाउँपालिकाकाको पहलमा स्थानीय बजारमा कुलाउमा पन्चेश्वरवाको सहजताका लागि शाखा विस्तार गरेको हो ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.