सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पन्चेश्वर गाउपालिका द्वारा दलित लक्षित कार्यक्रम अन्तर्गत १०५ वटा फिल्टर बितरण !

नरेश तिवारी बैतडी/श्रावण २१
जिल्लाको तल्लो स्वराड पन्चेश्वर गाउपालिकाको वडा नम्बर तीनका दलित बस्तीहरुमा फिल्टर बितरण गरेको छ।
गाउपालिकाले सुद्द खानेपानीको पहुच बढाउनका लागी वडा नम्बर ३ का दलित परिवारहरुलाई १०५ वटा फिल्टर बितरण गरेको पन्चेश्वर गाउपालिकाका उपाध्यक्ष बिना भट्ट ज्यु ले जानकारी दिनुभएको छ।

वडा नम्बर ३ कुलाउमा १०५ वटा घरधुरी रहेका दलित परिवारमा प्रत्येक घरलाई १ फिल्टर पुग्ने गरी बितरण गरिएको छ !

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.