सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अविरल वर्षापछि महेन्द्रनगर जलमग्न (फाेटाे फिचर)

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरकाे सचेत र सुरक्षित रहन आग्रह

१. महाकालीमा पानीको बहाव १ लाख १३ हजार क्युसिक पुगेकोले चारपांग्रे आवागमन रोकिएको छ । यो खतराकै अवस्था भने होईन ।
२. भिनपाका केही ठाउँ (वडा नं. १८, पुष्पलाल चोक, वडा नं. ३ नौलाखेतमा सामान्य डुबान भएको छ । तिलकेनीमा ८-१० घरमा पानी पसेको छ । जनज्योति स्कुलछेऊ खोल्साको पानी बस्तीतर्फ छिरेको छ ।) अरू अवस्था सामान्य भएको जानकारी प्राप्त ।
३. झलारी पूर्व पानीको प्रभाव नदेखिएको ।
४. पहाडी जिल्लाहरूमा निरन्तर पानी परिरहेकोले महाकाली लगायत अन्य नदीनालामा समेत पानी बढ्न सक्नेछ । त्यसैले सचेत र सुरक्षित रहन आग्रह ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads
Sana Kishan

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.