सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘आँखा मारि मारी’ सार्वजनिक

महेन्द्रनगर १९ साउन ।
तिज नजिक लागेसँग नयाँ म्युजिक भिडीयो सार्वजनिक भयो । सुदूरपश्चिममा पछिल्लो समय निरन्तर म्युजिक भिडियो व्यक्त रहेको मोडल भुपी उपाध्यायको आँखा मारि मारी तिजको गित सार्वजनिक भएको हो ।

‘तिजको मौका पारि, तिमीलाई हेर्नलाई आको छु, आँखा मारि मारी’ तिजको मौका पारि विशेष फिल्मस यूट्युव च्यानलबाट शनिबार उक्त गित सार्वजनिक भएको हो । उक्त म्युजिक भिडीयो गितको निर्माण भरत भावुक शर्माले गरेका छन् । भने गितमा गायक भरत भावुक शर्मा र गायिका रेखा जोशीले स्वर दिउको छन् ।

Sana Kishan

त्यस्तै म्युजिक भिडियोमा अभिनय भुपीसँगै शुष्मिता कुवर, भिम बिष्ट (अछामी रेखा) , मनोज बिष्ट र प्रकाश नागरीले साथ दिएका छन् ।
रहेको छ । जसमा छायाङ्कन भने सतिस सेनाले गरेका छन् ।

World Link Ads
Mahakali Polytechnic

केहि दिनमा तिज सुरु हुन लागेकाले तिजलाई मध्यनजर गर्दै गित सार्वजनिक गरिएको कलाकार उपाध्यायको भनाई छ ।

Dirghayu Ads

म्युजिक भिडीयो

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.