सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटको वृद्धाआश्रममा वृक्षारोपण, वृद्धवृद्धालाई खीर

333
Sana Kishan

महेन्द्रनगर १५ साउन ।
कञ्चनपुरको वेदकोट नगरपालिका स्थित बैजनाथ धाम वृद्धाआश्रममा वृक्षारोपण गरिएको छ ।
श्ुक्लाफाँटा उन्नत गाईभौँसी दुग्ध उत्पादन संस्थाको आयोजनामा साउन १५ को अवसरमा वृद्धाश्रममा वृक्षारोपण गरिएको हो ।

संस्थाका अध्यक्ष विष्णुराव पौडेलले वृक्षारोपणसँगै वृद्ध सेवा केन्द्रका वृद्धवृद्धालाई खीर खुवाईएको बताए । उनका अुनसार खीर खाने दिनको अवसरमा आश्रममा वृक्षारोपण र खानेकुरा वितरण गरिएको हो ।

Arus
Karnali Traders

वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथ्यतामा वृद्धआश्रम वृक्षारोपण गरिएको थियो ।
कार्यक्रममा बोल्दैँ नगर प्रमुख चन्दले वृद्ध सेवा केन्द्रका लागि नगरपालिकाले सक्दो सहयोगका लागि तयार प्रतिवद्धता जनाए ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.