सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटको वृद्धाआश्रममा वृक्षारोपण, वृद्धवृद्धालाई खीर

महेन्द्रनगर १५ साउन ।
कञ्चनपुरको वेदकोट नगरपालिका स्थित बैजनाथ धाम वृद्धाआश्रममा वृक्षारोपण गरिएको छ ।
श्ुक्लाफाँटा उन्नत गाईभौँसी दुग्ध उत्पादन संस्थाको आयोजनामा साउन १५ को अवसरमा वृद्धाश्रममा वृक्षारोपण गरिएको हो ।

संस्थाका अध्यक्ष विष्णुराव पौडेलले वृक्षारोपणसँगै वृद्ध सेवा केन्द्रका वृद्धवृद्धालाई खीर खुवाईएको बताए । उनका अुनसार खीर खाने दिनको अवसरमा आश्रममा वृक्षारोपण र खानेकुरा वितरण गरिएको हो ।

Sana Kishan

वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथ्यतामा वृद्धआश्रम वृक्षारोपण गरिएको थियो ।
कार्यक्रममा बोल्दैँ नगर प्रमुख चन्दले वृद्ध सेवा केन्द्रका लागि नगरपालिकाले सक्दो सहयोगका लागि तयार प्रतिवद्धता जनाए ।

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.