सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लिटिल बुद्धका नयाँ विद्यार्थीलाई अभिमुखिकरण

859
Sana Kishan

मदन गिरी
महेन्द्रनगर १५ साउन ।
महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीमा भर्ना भएका नयाँ विद्यार्थीलाई अभिमुखिकरण गराईएको छ ।
कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकाय तर्फ भर्नाका विद्यार्थीलाई अभिमुकरण गराईएको प्रिन्सीपल श्याम सिंह मौनीले बताए ।

Arus

उनका अनुसार विद्यालयमा नयाँ भर्ना भएको विद्यार्थीलाई स्वागत सहित विद्यालय र पाठ्यक्रम लगायतका विषयमा जानकारी दिन ओरिन्टेसन कार्यक्रम आयोजना गरिएको हो ।

Karnali Traders

बिहिबार महेन्द्रनगरको भानु पार्टी प्यालेसमा आयोजित कार्याक्रममा नवआगन्तुगक विद्यार्थी , अध्ययनरत विद्यार्थी, विद्यालयका शिक्षक लगायत शिक्षाप्रेमी व्यक्तिको सहभागीता रहेको थियो । कक्षा १२ का सुरेश गिरी र आशिष शाहले सञ्चालन गरेको कार्याक्रममा विभिन्न सास्कृतीम, मनोरञ्जनात्क र उत्पेरणादायि स्पीच समेत प्रस्तुत गरिएको थियो ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.