सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सिद्धार्थ बैकद्धारा पर्यटकलाई लक्षीत गर्दैँ लिङ्गामा बेन्च

552
Sana Kishan

मदन गिरी /महेन्द्रनगर १३ साउन ।
सिद्धार्थ बैक महेन्द्रनगर शाखाले वेदकोट नगरपालिकास्थित पर्यटकीय क्षेत्र लिङ्गामा बेन्च राखको छ ।
मंगलबार बैकले पर्यटकलाई लक्षीत गर्दै लिङ्गामा राखेका बेन्च नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

बैकंका महेन्द्रनगर शाखा प्रमुख भुवन पन्तले सामाजिक उत्तरदायित्व अन्र्तगत लिङ्गामा बेन्च राखिएको बताए । उनले पर्यटकीय क्षेत्रमा पर्यटकको सजहताका लागि बस्न १० वटा बेन्च राखिएको छ । लिङ्गामा पुग्ने पर्यटकलाई बस्ने व्यवस्था नहुदाँ असहजता हुने गरेको उल्लेख गदैँ शाखा प्रमुख म्यानेजर पन्तले बेन्च राखिएपछि उक्त क्षेत्रमा पुग्ने पर्यटकलाई बस्न सहज हुने विश्वास व्यक्त गरे ।

Karnali Traders


बैकंले लिङ्गामा राखेको बेन्च नगरपालिकाको तर्फ ग्रहण गर्दै नगर प्रमुख अशोक कुमार चन्दले बैकलाई धन्यवाद दिए ।

Arus


बेन्च हस्तान्तरण कार्याक्रममा सिद्धार्थ बैकका सुदूरपश्चिम प्रदेश प्रमुख पवनचन्द्र अधिकारी लगायत बैकका कर्मचारी र स्थानीयको सहभागीता रहेको थियो ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.