सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

संसदमा कांग्रेस र राजपाको घेराउ

काठमाडौं : सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पाटीले अवरोध गरेका छन् । दिउँसो सबा १ बजे सुरु भएको बैठकमा सभामुख कृष्ण बहादुर महराले नियमित कारवाही अगाडि बढाउनसाथ कांग्रेस र राजपाका सांसदले उठेर विरोध जनाएका हुन्।

बाढी, पहिरो जस्ता जनसरोकारका विषयमा सरकार गम्भीर नभएको, प्रतिपक्षीले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई उपेक्षा गरेको लगायतका विषय उठाई विपक्षी सांसदले विरोध जनाएका हुन् ।

Sana Kishan

विपक्षी सांसदले प्रहरीकाे गोलीबाट मारिएका नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेल र सर्लाही ईश्वरपुरका सरोजनारायण सिंहको न्यायिक छानबिनका लागि संसदीय समिति गठनको माग राख्दै नारावाजी गरिरहेका छन् ।

World Link Ads
Mahakali Polytechnic

कांग्रस र राजपाका सांसदले अहिले रोष्टम घेराउ गरेर नाराबाजी गरिरहेका छन् । अवरोधका कारण संसदको नियमित कारवाही अघि बढ्न सकेको छैन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.