सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा बदेल अातंक, मकैबाली नष्ट गर्दा स्थानीय किसान चिन्तित

नरेश तिवारी
बैतडी जिल्लाको तल्लो स्वराडमा पर्ने बतडीको पन्चेश्वर गाउपालिका स्थानीय किसान हरु निराशाजनक भएका छन। केहिदिन यता पन्चेश्वर गाउपालिका का केही वार्डहरुमा जङगली बदेलले आतङक फैलाएपछी किसान हरु चिन्तित भएका हुन।
आफुले गोडनेल,मेहनत गरी लगाएको मकैबाली जङगली बदेलले राती को समय मा आएर सखाप पार्ने गरेको पन्चेश्वर ३ सकरा का स्थानीय किसान जनक साउदले जानकारी दिएका छन।
पन्चेश्वर गाउपालिका का ६ वटै वार्डहरुका बिभिन्न बस्तीहरुमा जङगली बदेल ले लगाएको मकैबाली नष्ट गर्न थालेपछी स्थानियहरु निरास का साथै त्रसित भएका छन।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.