सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शिक्षककाे कुटाइ पछि मृत्यु भएका कलौनी परिवारलाई त्रिवेणी समाजद्वारा आर्थिक सहयाेग

849
Sana Kishan

शिक्षककाे कुटाइ पछि गत असार २४ गते मृत्यु भएका भिनपा १७ माहाकाली बाल विद्यालयमा अध्ययनरत विद्यार्थी माधव कलाैनी का अाफन्तलाई अाज एक कार्यक्रमका बिच अार्थिक सहयाेग रकम हस्तान्तरण गरिएकाे छ ।
त्रिवेणी जनचेतना समाजकाे अक्षयकाेषकाे ब्याजबाट प्राप्त रकम रू.१०,०००/- तथा त्रिवेणी जनचेतना समाजमा अावद्ध सदस्यहरूबाट रू ५७,२००/- गरि जम्मा रू ६७,२००/- रकम मृतक माधवका बुवा बृहस्पति कलाैनीलाई हस्तान्तरण गरिएकाे त्रिवेणी जनचेतना समाजका अध्यक्ष डाक्टर राजकुमार साउदले जानकारी दिनु भयाे ।

Karnali Traders

सहयाेग रकम बुझ्दै मृतक माधव कलाैनीका बुवा बृहस्पति कलाैनीले अाफुलाई परेकाे यस विपतकाे घडीमा त्रिवेणी जनचेतना समाज तथा समाजमा अावद्ध ब्यत्तिहरूबाट गरिएकाे सहयाेगले अाफुलाई कहिले नविर्सने गरि गुण लगाएकाे बताउनु भयाे ।

Arus

सरकाले घटनाकाे निस्पक्ष छानविन गरि दाेसि उपर कानुनी कार्वाही काे माग गर्दै सबै न्याय प्रेमि जनताहरूले सत्यकाे पक्षमा लाग्न समेत अनुराेध गर्नु भयाे ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.