सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मालाखेती प्रहरीद्वारा दुई हजार लिटर अवैद्ध घरेलु मदिरा बरामद

344
Sana Kishan

महेन्द्रनगर ६ साउन ।
अत्तरिया स्थित ईलाका प्रहरी कार्यालय मालाखेतीले ठुलो मात्रामा घरेलु मदिरा बारामद गरेको छ । आईतबार अटिएको ईलाका प्रहरी मालाखेतीको टोलीले वडा नम्बर १ का बिभिन्न ूथानहरुबाट झण्डै दई हजार लिटर मदिरा अवैद्ध बरामद गरेको हो ।

प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी ज्ञान बहादुर बिष्ट प्रहरीले अवैद्ध मदिरा बरामत गरिएको बताए । उनका अनुसार अवैद्ध मदिरासँगै मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत बरामद गरेको छ ।

Arus
Karnali Traders

मदिरा बनाउने केही होटेल र स्थानियका केही घरहरुमा प्रहरीले छापा हानेर उक्त मदिरा बरामत गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी बिष्टको भनाई छ ।

महेन्द्रनगर रोडमा रहेका केही साना होटेल र घरमै अवैद्ध रुपमा मदिरा बनाउने गरेको जानकारीपछि हामीले छापा बान्यौँ, भेट्टीएको सबै अवैद्ध मदिरा घरबाट नियन्त्रणमा लिइएको छ । उनले भने ।
बरामद गरिएको मदिरा स्थानिय जन प्रतिनिधीको रहोबरमा नष्ट गरिएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.