सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीकी चेली अमेरिकामा जारी सौन्दर्य प्रतियोगितामा, भोट गर्न आग्रह

2,665
Sana Kishan

असार ३१, बैतडी | बैतडीकी मिराकल चन्दले अमेरिकामा भईरहेको एक सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छिन् । अमेरिकाको क्यालिफोर्नियामा भईरहेको मिस फिलिपिन्स युएसए २०१९ मा बैतडीकी चन्दले अग्रता लिइरहेकी हुन् ।

समाजसेवी कर्ण चन्दकी छोरी मिराकलले प्रतियोगितामा आफुलाई अव्वल सावित गर्दै आएकी छिन्। उनले भोट दिएर जिताउन सवै नेपालीलाई आग्रह पनि गरेकी छिन्। अनलाइन भोटिङमा एक जनाले एक दिनमा एक भोट मात्र गर्न पाइने नियम छ। आगामी जुलाइ २० सम्म प्रत्येक दिन एक भोट गर्न सकिने छ ।

Arus
Karnali Traders

मतदान जुलाई २० मा समाप्त भएपछि मिस फिलिपिन्स युएसए घोषणा जुलाई २१ का दिन हुनेछ ।

भोट गर्न यहाँ क्लीक गर्नुहोस्

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.