सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वर्षाले ढल्यो सिंहदरबारको पर्खाल, आवतजावत अवरुद्ध

226
Sana Kishan

काठमाडौँ – वर्षातका कारण सिंहदरबारको पूर्वी गेट नजिकैको पर्खाल भत्किएको छ। विगमार्ट अगाडिको पर्खाल भत्किएको हाे। उक्त पर्खालबाट मानविय क्षति नभएको प्रहरीले जनाएको छ।

Karnali Traders

भारी वर्षाका कारण राजधानीलगायत देशभरको जनजीवन प्रभावित बनेको छ। तराई जलमग्न भएको छ भने पहाड र हिमालमा बाढी पहिरोका कारण स्थानीय त्रसित बनेका छन्। यता मौसमविद्हरुले सचेत रहन आग्रह गरेका छन्। देशका विभिन्न जिल्लामा एक सातासम्म वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.