सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

हाँसलाई जिस्काएर भागेका युवक बेपत्ता

240
Sana Kishan

दाङ– एक युवा छ दिनदेखि बेपत्ता छन्। तुलसीपुर उपमहानगरपालिका–१९ हाडिमेका १६ वर्षीय राजेन्द्र चौधरी यही असार १८ गतेदेखि हराएकामा अझैसम्म सम्पर्कमा नआएको स्थानीयवासी चन्द्र पुनले बताए।

Karnali Traders

असार १८ गते साँझ चमाइ खोलाको वनकट्टी बाँधमा खेल्न गएका बेला त्यहाँ पालिएका हाँसलाई उनले जिस्क्याएका थिए। हाँस धनीले हप्काएपछि त्यसपछि त्यहाँबाट भागेका उनको कुनै पत्तो नलागेको उनको भनाइ थियो।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.