सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सामान्य ज्ञान

१. पर्यटन सूचना केन्द्रको स्थापना कहिले र कहाँ भयो ?
१८ असार ०७६ मा काठमाडौंको ठमेलमा

२. नेपाल शिक्षा परिषद्ले आदिकवि भानुभक्त पुरस्कार, २०७६ कसलाई प्रदान गर्ने निर्णय गरेको छ ?
वरिष्ठ साहित्यकार एवं भाषाविद् मुकुन्दशरण उपाध्यायलाई

३. धान दिवस कहिले मनाइन्छ ?
१५ असारमा

World Link Ads
Mahakali Polytechnic

४. ट्रान्सपरेन्सी इन्टरनरनेसनलले हरेक वर्ष ९ डिसेम्बर मा अर्थात् भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको दिन प्रदान गरिने राष्ट्रिय सदाचारिता पुरस्कार, ०७५ कसलाई प्रदान गरियो ?
डा. गौरीशंकर दास

५. नेपालका आदिवासी जनजातिका भाषाहरूलाई संरक्षण गर्ने उद्देश्यले विश्वव्यापी अभियान कहिले सुरु गरिएको हो ?
१५ असार ०७६ मा थाइल्यान्डबाट सुरु

६. सबैभन्दा बढी कफी उत्पादन गर्ने जिल्ला कुन हो ?
काभ्रेपलाञ्चोक

७. नेदरल्यान्डका चर्चित फुटबल खेलाडी अर्जेन रोबिनले कहिले आफ्नो खेल जीवनबाट सन्यास लिए ?
४ जुलाई २०१९ मा

८. अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम इनिङमा बीस हजार रन बनाई रेकर्ड कायम गर्ने क्रिकेटर को हुन् ?
भारतीय कप्तान विराट कोहली

९. संगीत तथा नाट्य विधातर्फको राष्ट्रिय प्रतिभा पुरस्कार, २०७६ कसलाई प्रदान गरियो ?
गायक तथा संगीतकार जोन शर्मा

१०. इकोलोजी शब्दको पहिलोपटक प्रयोग गर्ने व्यक्ति को थिए ?
अर्नेस्ट ह्याकेल

११. भिजिट नेपाल, २०२० लोगो बनाउने व्यक्ति को हुन् ?
उद्धव रिमाल

१२. किराँत ऐतिहासिक संग्रहालय कहाँ पर्दछ ?
हलेसी, खोटाङ

Sana Kishan

१३. विश्व वन्यजन्तु कोषको नेपाल प्रतिनिधिमा नियुक्त हुने संरक्षणविद्को हुन् ?
डा. घनश्याम गुरुङ

१४. सरकारले निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा कहिलेदेखि सञ्चालन गरेको हो ?
१ वैशाख ०७४

१५. सूचना प्रविधि केन्द्रको स्थापना गर्ने पहिलो स्थानीय तह कुन हो ?
साँफेबेगर नगरपालिका

१६. विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस कहिले मनाइन्छ ?
२३ अप्रिलमा

१७. खुट्टामा श्रीपेच कवितासंग्रहका लेखक को हुन् ?
कवि प्रकाश गुरागार्इं

१८. जीवावशेष विज्ञानका पिता भनेर कसलाई चिनिन्छ ?
लियोनर्दो दा भिन्ची

१९. विश्वको लामो सुरुङमार्ग कुन हो ?
डेलावेयर अक्वाडक्ट, अमेरिका, १३७ किलोमिटर लामो

२०. अपरेसन नाइटिंगेल के हो ?
प्राकृतिक प्रकोपबाट पीडित जनतालाई डाक्टरी सेवा उपलब्ध गराउन स्थायी रूपमा सञ्चालित कार्यक्रम

२१. एसोसियसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्ट्स (एसिसिए) को प्रधान कार्यालय कहाँ छ ?
बेलायतको राजधानी लन्डनमा

२२. नेपालका इतिहासका जीवित ठेली भनी कसलाई चिनिन्छ ?
बाबुराम आचार्य

२३. नेपालको संविधान, ०७२ को कतिऔँ धारामा अवशिष्ट अधिकारको व्यवस्था गरिएको छ ?
भाग ५, धारा ५८ मा

२४. ‘विद्यालयमा एक दिन, कक्षाकोठामा एक दिन’ नामक शैक्षिक अभियान कुन प्रदेशले सञ्चालन गरेको छ ?
कर्णली प्रदेश

२५. नेपालको इतिहासमा सबैभन्दा लामो समय चलेको संसद् अधिवेशन कुन हो ?
३८१ दिन चलेको अधिवेशन (२१ वैशाख ०७३ देखि ४ जेठ ०७४ सम्म)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.