सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्रीलाई बाबुरामको जवाफ : मनाङ्गेजस्ता ‘बौद्धिक’ भित्र्याएपछि अरु किन चाहियो ?

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा जवाफ फर्काएका छन् ।

Sana Kishan

प्रधानमन्त्री ओलीले शुक्रबार भट्टराई नेतृत्वको पूर्वनयाँशक्ति पार्टीका नेतालाई नेकपा प्रवेश गराउने क्रममा डीग्रीले पार्टी नचल्ने भन्दै व्यंग्य गरेपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

यसको जवाफमा ट्विट गर्दै भट्टराईले लेखेका छन्, ‘कमरेड दिपक मनाङ्गेजस्ता बौद्धिक भएको कमाउनिष्ट पार्टीमा अरु बौद्धिकहरु पनि आवश्यक पर्छ र ?’ भट्टराईले ट्विटमा मनाङ्गेपछिको बौद्धिक र कमाउनिष्ट शब्दलाई दोहोरो कोट गरेका छन् ।
#पूर्वप्रधानमन्त्री # समाजवादी पार्टी

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.