सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

१३ वर्षीय बालक दुई सातादेखि वेपत्ता, सहयोगका लागि सेयर गरौँ

230
Sana Kishan

बागलुङ स् जिल्लाको ताराखोला गाउँपालिका–४ हिलका एक बालक १४ दिनदेखि वेपत्ता भएका छन् ।

Karnali Traders

बागलुङ सदरमुकामस्थित धौलागिरी चोकमा बस्दैआएका १३ वर्षीय अनिल राई गत असार ६ गतेदेखि सम्पर्क विहीन भएको परिवारले जनाएको छ ।

Arus

राई बागलुङस्थित विद्यामन्दिर माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन् । आकाशे रंगको सर्ट र जिन्स पाईन्ट लगाएर धौलागिरी चोकस्थित कोठाबाट बाहिरिएका उनी त्यसपछि सम्पर्कमा नरहेको अनिलका आमा मनकुमारी राईले बताए । हराएका बालकको खोजी कार्य जारी राखिए पनि फेला पार्न नसकिएको प्रहरीले बताएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.