सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

वन र वन्यजन्तु संरक्षणमा सराेकारवाला सबैकाे सहयाेग अावश्यक

723
Sana Kishan

महेन्द्रनगर १९ असार ।
कञ्चनपुरका सरोकारवालाले ‘वन र वन्यजन्तु अपराध नियन्त्रण’मा जोडदिएका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरले बिहीबार सरोकारवालासंग गरेको बैठकमा सहभागिले ‘वन र वन्यजन्तु अपराध नियन्त्रणमा जोडदिएका हुन् ।

Karnali Traders

सहभागिले समेत सामुदाय, सरकारी निकायको सहभागितामा वन संरक्षण हुनुपर्ने धारणा राखेका थिए । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजयबिक्रम मानन्धरले दिगो वन र वन्यजन्तु संरक्षणका लागि हातेमाले आवश्यक रहेको औल्याए । वन संरक्षणकर्मी अर्जुन साउदले वन्यजन्तुबाट हुनेक्षतिको राहतका लागि नयाँ विधि आवश्यक रहेको सुझाव दिए ।

Arus

कार्यक्रमा वन रक्षक जोखनलाल गडरियालाई वन संरक्षणमा योगदान पु¥याएको भन्दै नगद ६ हजार सहित प्रसंसा पत्र प्रदान गरियो ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.