सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा लोकसेवा तयारी कक्षा सम्पन्न

महेनद्रनगर १६ ।
कञ्चनपुरको वेदकोट नगरपालिकाकामा लोकसेवा आयोगका तयारी कक्षा सम्पन्न गरिएकोछ । नगरपालिकाको आयोजना गरिएको एक महिने कक्षाहरु सोमबार समापन गरिएका हुन् ।
नगरपालिकाले नगरका महिला लक्षीत गरि लोकसेवा तयारी कक्षा सञ्चालन गरेको नगर प्रमुख अशोक कुमार चन्दले बताए । लोक सेवामा महिलाको आर्कषण बढ्दै गएकोले उनिहरुलाई त्यसबारे आवश्यक ज्ञान दिन कक्षा सञ्चालन गरिएको उनको भनाई छ ।

Sana Kishan

उनका अनुसार एक महिने तयारी कक्षा सम्पन्न गरिएको हो । नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथ्यतमा गरिएको समापन कार्यक्रममा उप प्रमुख शुसिला सिंह, निमित्त प्रमुख प्रशासकिय अधिकृत, महिला बाल बिकास शाखा प्रमुख लगायत विद्यार्थीको सहभागीता रहेको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.