सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

संखुवासभामा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान

178
Sana Kishan

संखुवासभा : सिलिचोङ गाउँपालिका–१स्थित होयाङ्मा भन्ने ठाउँमा प्रहरी र विप्लव नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको छ। जिल्ला प्रहारी कार्यालय संखुवासभाका डिएसपी मिमबहादुर लामाले गोली हानाहान भएको पुष्टी गरे।

Karnali Traders

डिएसपी लामाका अनुसार सिलिचोङको होयाङ्मा भन्ने ठाउँमा प्रहरी विप्लव कार्यकर्ताको जम्काभेट भएपछि गोली हानाहान भएको हो। गोली हानाहानपछि विप्लव कार्यकर्ता भागेको प्रहरीले जनाएको छ।

Arus

करिब दुई मिनेट गोली चलेको सिलिचोङ गाउँपाकिलाको–१का वडाअध्यक्ष अलक्ष राईले जानकारी दिए। विहान साढे १० बजेतिर गोली पड्किएको आवज आएको उनले जानकारी दिए।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.