सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

प्रभु बैकद्धारा हावाहुरी पिडीतलाई एक लाख सहयोग

486
Sana Kishan

मदन गिरी
महेन्द्रनगर १५ असार । धनगढी स्थित प्रभु बैकको शाखाले हावाहुरी पिडीतलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
गत जेठमा भएको हावाहुरी प्रभावितलाई राहत स्वरुप बैकले एक लाख सहयोग गरेको शाखा प्रवन्धक रविकान्त जोशीले बताए ।
उनका अनुसार हावाहुरी पिडीतलाई गरिएको एक लाख बराबरको चेक धनगढी उप महानगरपालिकाका नगर प्रमुख नृप ओडलाई हन्तारन्तण गरिएको छ ।
शाखा प्रबन्धक जोशी र बैकको प्रदेशिक कार्यालय प्रमुख नन्द राज जोशीले उक्त चेक हस्तान्तरण गरेका हुन् ।
सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग हस्तान्तरण गरिएको उनको भनाई छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.