सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरकाे महेन्द्रनगर माविको एसईईमा उत्कृष्ठ नतिजा

कञ्चनपुरकाे महेन्द्रनगर मावि(साधारण)ले एसईईमा सत प्रतिशत अर्थात उत्कृष्ठ रिजल्ट ल्याएको छ । गत बर्ष एसईईमा सम्मिलित महेन्द्रनगर मावि साधारणका विद्यार्थी सत प्रतिशत उत्कृष्ठ ल्याएका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रराज विष्टले विद्यालयले उत्कृष्ठ नतिजा ल्याएको बताए । अध्यक्ष विष्टका अनुसार ए–पलस ३, ए २४, बि–पलस २८, बि १३ गरि जम्मा ६८ जना विद्यार्थीले उत्कृठ नतिजा ल्याएका छन् । अध्यक्ष विष्टले शिक्षक, विद्यार्थीको मेहनत र अभिभावकको साथबाट विद्यालयले राम्रो नतिजा ल्याएको बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.