सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

मोडेल पन्त र नायिका स्‍मृति पोखरेलको दमदार अभिनयमा ‘वरि लै लै लै’ गीत सर्वजनिक !

काठमाडौं , नेपाल

1,076
Sana Kishan


यूकेमा बस्दै आउनु भएका मोडेल कुमुद पन्त र नायिका तथा गायिका स्‍मृति पोखरेलको दमदार अभिनयमा ‘वरि लै लै लै’ गीत सर्वजनिक भएको छ। माया पिरतिमा आधारित गीतमा शब्द रचना गीतकार जानकी पन्त जून, स्वर तथा संगीत राजन तिमील्सिना र संगीत सन्योजन सैलेन्द्र मान प्रधानको छ ।

जुन गीतमा पनम भर्माको छायान्कन, राम सिंह भाटको सम्पादन, बीरेन्द्र भाटको रङ संयोजन र गीतकार जानकी पन्त जूनको निर्देशन रहेको गीतलाई वर्ल्ड कभर मिडियाले पोस्ट प्रोडक्सन गरेको छ । कुमुद इन्टरटेनमेन्ट यूके ले उत्पादन तथा प्रकाशन गरेको गीतलाई आफ्नै युटुब च्यानल बाट सार्वजनिक गरेको छ ।

Karnali Traders

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.