सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कोरियन भाषा परीक्षामा १२ हजार नौ नेपाली उत्तीर्ण, यसरी हेर्नुस् नतिजा

744
Sana Kishan

असार १३, २०७६ काठमाडौं : रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिएकाहरूको नतिजा सार्वजनिक भएको छ। भाषा परीक्षामा १२ हजार नौजना नेपाली पास भएका इपिएस कोरिया शाखाले जनाएको छ। भाषा परीक्षा गत जेठ २५ र २६ गते काठमाडौं र पोखरामा भएको थियो। परीक्षामा कुल ९२ हजार ३ सय ५६ जना परीक्षार्थी सहभागी भएका थिए। जसमा कृषि क्षेत्रमा कृषि क्षेत्रमा दुई हजार ८७६ र उद्योग क्षेत्रमा नौ हजार १४३ जना विद्यार्थी पास भएका छन्। आगामी वर्ष एवं सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ। यसअनुसार परीक्षा पास भएर पनि दुई हजार विद्यार्थी भने कोरिया जान पाउने छैनन्।

Karnali Traders

आफ्नो नतिजा हेर्न यहाँ क्लिक गर्नुहो ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.