सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कञ्चनपुरमा २ लाख घुस रकम सहित कर्मचारी अख्तियारद्वारा पक्राउ

709
Sana Kishan

कञ्चनपुर, १२ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका २ जना कर्मचारीलाई पक्राउ गरेको छ । आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले जलस्रोत तथा सिँचाइ विकास कार्यालयका अधिकृत अजित कुमार श्रीवास्तव र इञ्जिनियर तथा सूचना अधिकारी गृष्मा ठगुन्नालाई २ लाख घुस रकम सहित बिहिबार पक्राउ गरेको हो ।

Karnali Traders

चौधर नदी नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष मिलन सिंहबाट २ लाख रकम घुस मागेको र सिंहले घुस बापतको रकम कार्यालयमा बुझाउने क्रममा उनीहरुलाई पक्राउ गरिएको आयोगले जनाएको छ । उनीहरुलाई थप कारबाहीका लागि काठमाण्डौं पठाइने अख्तियारका सूचना अधिकारी टोप बहादुर बिष्टले जानकारी दिनुभयो ।
NB media बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.