सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पिएम कपः केहि समय वर्षाले प्रभावित बनेको खेल पुनः सुचारु

महेन्द्रनगर ७ असार ।
महेन्द्रनगरको कबड हलमा जारी प्रधानमन्त्री कल महिला क्रिकेटको शनिबार भएको खेल सुचारु भएको छ । वर्षका कारण केहि समय अवरुद्ध बनेको खेल पुन सुचारु भएको टेक्नीकल प्रमुख विनय कुमार झाले बताए ।
उनका अनुसार अहिले प्रदेश नम्बर १ र कर्णाली प्रदेश बिच खेल चली रहेको छ ।

Sana Kishan

टस जितेर ब्याटीङ रोजेको कर्णालीले ताजा अवस्थामा एक दशमलवको गेम सकिदाँ बिना विकेटको क्षतीमा पाँच रनमा खेली रहेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.