सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

पिएम कपः केहि समय वर्षाले प्रभावित बनेको खेल पुनः सुचारु

265
Sana Kishan

महेन्द्रनगर ७ असार ।
महेन्द्रनगरको कबड हलमा जारी प्रधानमन्त्री कल महिला क्रिकेटको शनिबार भएको खेल सुचारु भएको छ । वर्षका कारण केहि समय अवरुद्ध बनेको खेल पुन सुचारु भएको टेक्नीकल प्रमुख विनय कुमार झाले बताए ।
उनका अनुसार अहिले प्रदेश नम्बर १ र कर्णाली प्रदेश बिच खेल चली रहेको छ ।

Karnali Traders

टस जितेर ब्याटीङ रोजेको कर्णालीले ताजा अवस्थामा एक दशमलवको गेम सकिदाँ बिना विकेटको क्षतीमा पाँच रनमा खेली रहेको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.