सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

पिएफ कप महिला क्रिकेट: वर्षाको कारण आजको खेल प्रभावित

240
Sana Kishan

मदन गिरी
महेन्द्रनगर ७ असार
महेन्द्रनगको कबड हलमा जारी चौँथो प्रधानमन्त्री महिला कप क्रिकेट प्रतियोगिता अन्र्तगत शनिबारको पहिलो खेल वर्षाको प्रभावित बनेको छ ।
प्रदेश नम्बर १ र कर्णाली प्रदेश बिच चलिरहेको पहिलो म्याच वर्षकका कारण अवरुद्ध बनेको हो ।

Karnali Traders

टस जितेर ब्याटीङ रोजेको कर्णालीले एक दशमलव एक ओभरमा बिना विकेट ५ रन जोडेको छ । वर्षा जारी रहेकाले अहिले खेल स्थगित गरिएको आयोजकले जनाएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.